
Rastriya Swatantra Party RSP Membership Registration
रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता कसरी लीने ?
—
तरीक़ाहरु:
१) नो लाईन अनलाईन:
मोबाईल एप डाउनलोड गरी या वेबसाईटमा आफै दर्ता गरेर सदस्यता लिन सकीन्छ ।
Android Mobile App: https://play.google.com/store/apps/details?id=com.rsp.rspnepal
IPhone Mobile App: https://apps.apple.com/qa/app/rastriya-swatantra-party/id1640688510
Website: https://rspnepal.org/
२) अफ़लाईन:
आफ्नो नगरसभापति या वार्ड अध्यक्ष संग सम्पर्क गर्नु होला ।
बारा जिल्लाको लागी: लाल मुकेश ठाकुर या 9764808080 मा Whatsapp / Call / Message गर्नु होला
Follow Er. Arvind Sah on Social Media
Facebook: https://www.facebook.com/arvindsah504/